गढवामा पोषण तथा खाद्य सुरक्षा समिति र सरोकारवालाबीच छलफल
आलोक भाबुक गढवा, २५ असोज । पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाअन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा गाउँपालिकाभित्र बढ्दो कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । छलफलमा बोल्दै…





