१५औं खेलाडीका रुपमा सन्दिपको नाम गोप्य राखिएको खुलासा
१८ जेठ, काठमाडौं- आईसीसी टी-२० विश्वकपको टोलीमा १५ औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको खुलासा भएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समावेश नगरेको भन्दै आलोचना भएपछि सामाजिक सञ्जालबाट क्यान अध्यक्ष चतुरबहादुर चन्दलेस्पष्टिकरण दिएका हुन् । यसमा आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएको समेत उनले दाबी गरेका छन् । उनले भिसा अप्लाई गर्नुअघि…





