कृषि समितिको साधारसभा, अध्यक्षमा प्रेमलाल चौधरी चयन
ओमप्रकाश गुप्ता दाङ, १८ चैत । राप्ती चेम्बर अफ कमर्स भालुबाङको मातहतमा रहेको कृषि समितिको प्रथम साधारसभा तथा अधिवेशन शनिवार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि मनोनित गर्नेगरी १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जस अनुसार…





