गढवामा दुग्ध किसानले समयमै भुक्तानी पाउँदाको खुसी…..
आलोक भावुकगढवा, ६ श्रावण । गढवामा दुग्ध किसानले समयमै दुग्धको भुक्तानी पाएपछि खुसी ब्यक्त गरेका छन् ।गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद गरी प्रतिबद्धता अनुसार महिनामै भुक्तानी पाउंदा खुशीले गदगद भएका हुन् । सहकारीले २०८२ साउन ७ गते बुधबारदेखि…






