गढवामा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको सेरामिक प्रदर्शनी
आलोक भावुक गढवा, २४ असोज । गढवा गाउँपालिकाको छात्रवृत्तिमा अध्ययनरत तीन विद्यार्थीले बनाएका आकर्षक सेरामिक सामग्रीहरूको प्रदर्शनी शुक्रबार गढवामा सम्पन्न भएको छ । माटाका भाँडाको परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै गढवा गाउँपालिकाले गढवालाई सेरामिक उद्योगको केन्द्र बनाउने दीर्घकालीन योजना अघि बढाएको हो। काठमाडौं विश्वविद्यालयको क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययनरत विद्यार्थी ज्ञानबहादुर थारु कुमाल वडा नम्बर १,…





