अट्वारी पर्वमा दुई दिन बिदा पाउनुपर्ने थारु कल्याणकारिणी सभा दाङको माग
घरसञ्चारदाङ, ३ भदौ । थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुईदिनको सार्वजनिक बिदा माग गरेको छ । सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारी पर्व थारू समुदायको महान पर्व भएकाले यसमा दुईदिन सार्वजनिक बिदा दिनुपर्ने बताए । अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर…





