देउखुरीका चार स्थानिय तहमा अट्वारी पर्वको अबसरमा सार्बजनिक बिदा

घरसञ्चारदेउखुरी, १३ भदौ । दाङको देउखुरी स्थित चार स्थानिय तहहरुले थारु समुदायको महान पर्व अट्वारीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेका छन् । पालिकाहरुको शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अट्वारी पर्बमा बिदा दिने निर्णय गरेको जनाएका छन् । पालिकाहरुले जारी गरेको सुचना अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भाद्र १५ र १६ गते दुईदिन…

Read More

दाङमा ६० औँ सिडिओकाे रूपमा बिश्वप्रकाश अर्याल

घरसञ्चारदाङ । दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल आएका छन् । उनि सिराहबाट सरुवा भएर दाङ आएका हुन् । अर्याल दाङको ६० औँ प्रमुख जिल्ला अधिकारी हुन । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएपछि अर्याल दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका हुन । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ निवासी अर्याल वि.स.२०५३…

Read More

राप्ती आधारभूत अस्पताल सिसहनियामानयाँ मेडिकल सुपरिटेण्डेन्ट नियुक्त

तुलबहादुर कवँर मगरसिसहनियाँ, ९ भदौ । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एमडिजिपी डा. हरि पाण्डे नियुक्त हुनु भएको छ । अस्पताल विकास समितिको बैठकले सिनियरताको आधारमा नबौ‌ं तहका डा. पाण्डेलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सो अस्पतालका मेसु आठौं तहका डा. श्रवण चौधरी रहनु भएको…

Read More

गढवामा तीन करोडको लागतमा अवधी संग्रहालय निर्माण हुने

आलोक भावुकगढवा, ९ भदौ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ मा करिब तीन करोड रुपैयाँको लागतमा अवधी संग्रहालय निर्माण हुने भएको छ । शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागमार्फत दाङ क्षेत्र नं. १ मा परेका योजनामध्ये नेपाल अवधी संस्कृति प्रतिष्ठानको भवन/संग्रहालय निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भइसकेको संघीय सांसद तथा पूर्वमन्त्री…

Read More

राजपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा

घरसञ्चारदेउखुरी । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको व्यवस्थापन तथा राजपुर गाउँपालिकाको सहकार्यमा एकीकृत आँखा उपचार केन्द्र राजपुर गाउँपालिकाको वडा नम्बर ५ जग्रहवामा सञ्चालनमा आएको हो । वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्टको अध्यक्षतामा…

Read More

गढवामा दुग्ध किसानले समयमै भुक्तानी पाउँदाको खुसी…..

आलोक भावुकगढवा, ६ श्रावण । गढवामा दुग्ध किसानले समयमै दुग्धको भुक्तानी पाएपछि खुसी ब्यक्त गरेका छन् ।गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद गरी प्रतिबद्धता अनुसार महिनामै भुक्तानी पाउंदा खुशीले गदगद भएका हुन् । सहकारीले २०८२ साउन ७ गते बुधबारदेखि…

Read More

हरियाली बिस्तारका लागि लमही-६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

घरसञ्चारदाङ, लमही । हरित वातावरण संरक्षण तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्ने उद्देश्यका साथ लमही नगरपालिका–६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । देउपुरको सिसौ बगर स्थित निर्माण हुन थालेको पार्कमा ५० बढि विभिन्न प्रजातीका बिरुवा र फलफुलका बेर्ना रोपिएको हो । लमही नगरपालिकामा गठन भएको युवा छाँया सरकारको आयोजना र लमही-६ नम्बर वडा कार्यालय…

Read More

अर्जुन माविको तिजमिलन, नयाँ पुस्तामा संस्कार र मौलिकताको बिकाश गर्छ: प्रबक्ता गिरी

घरसञ्चारदेउखुरी । लमही नगरपालिका–७ हसनापुरस्थित अर्जुन माध्यमिक विद्यालयले शुक्रबार एक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक सांस्कृतिक प्रस्तुतिहरूमार्फत तीज पर्वलाई धूमधामका साथ मनाए । विद्यालय व्यवस्थापन समिति (बिब्यस) का अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्य एबम् विद्यालयका पूर्वप्रधानाध्यापक नारायण…

Read More

देउखुरी पब्लिक स्कुलको तिज मिलन:विकृतिबाट मुक्त बनाउनु पर्नेमा जोड

घरसञ्चारदेउखुरी, ६ भदौँ । तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको…

Read More

तिज सामाजिक एकता र पारिवारिक सद्भावको पर्व: उपसभामुख केसी

घरसञ्चारदेउखुरी । लुम्बिनी प्रदेशकि उपसभामुख मेनुका खाँड केसीले हरितालिका तीजलाई महिलाबीचको मेलमिलाप र संस्कृतिको जगेर्नाका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएकि छिन् । गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको तिज मिलन कार्यक्रमलाई संबोधन गर्दै उपसभामुख केसीले तीज केवल नारीको पर्व मात्र नभई सामाजिक एकता र पारिवारिक सद्भावलाई बलियो बनाउने माध्यम भएको बताईन । शिक्षासँगै संस्कृतिलाई पनि…

Read More