“अब त वर्षा, हुरीको डर छैन, आफ्नै पक्कि घर छ”
टेकबहादुर पुन देउखुरी । गढवा गाउँपालिका अन्तरगतका अति विपन्न तथा एकल महिला परिवारलाई सुरक्षित र भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण र भूमिकामा महिलाको स्वामित्व सचेतना पैरवी परियोजना अन्तरगत तीन जना एकल महिलालाई दुई कोठे, शौचालयसहितको सुरक्षित आवास हस्तान्तरण गरिएको हो । घर पाउने लाभग्राहीमा गढवा-४ कट्यान…





