राप्रपा अध्यक्ष लिङ्देनले भारतीय गाडी चोरेर झापामा बिक्री गरेको आरोप

घरसञ्चारकाठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि आरोप लगाएका छन् । आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि प्रसाईंले लिङ्देनमाथि गम्भीर आरोप लगाएका हुन् । उनले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर झापा ल्याई बिक्री गरेर खाएको’ गम्भीर आरोप लगाएका छन् । प्रसाईंले अध्यक्ष लिङ्देनलाई कहिल्यै विश्वास नगर्ने बताएका छन् । यसका साथै उनले सरकार र…

Read More

घोराही- ८ का वडाध्यक्ष शाहको राजीनामा स्वीकृत

घरसञ्चारदाङ, २ भदौ । घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई बर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो । नगर प्रमुख चौधरीका अनुसार आफूले गएको बर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार…

Read More

रवि लामिछाने काठमाण्डौ मा, समर्थकहरुको चर्को नाराबाजी

घरसञ्चारकाठमाडौं, ३१ साउन । सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई नख्खु कारागार ल्याइएको छ । आज शनिबार बुद्ध एयरको जहाजमार्फत उनलाई भैरहवाबाट नख्खु कारागार ल्याइएको हो । सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका थिए । एक करोड धरौटीमा लामिछानेलाई छाड्ने जिल्ला अदालतको आदेश…

Read More

युवा पुस्ता ध्रुबिकरणको पक्षमा छ,नेकपा वरिपरि देश छः विप्लव

घरसञ्चार दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्ट पार्टी भित्रको युवा पुस्ता धुव्रीकरणको पक्षमा रहेको खुलासा गरेका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा शनिवार हुने वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्न जाने क्रममा शुक्रवार बाँकेको कोहलपुरमा कार्यकर्ताहरुसंगको भेटघाटमा महासचिव विप्लवले संक्षिप्त विचार राख्दै नेपालका कम्युनिष्ट पार्टी भित्रको युवा पुस्ता धुव्रीकरणको पक्षमा रहेको खुलासा गरेका हुन् ।महासचिव…

Read More

दाङमा एमसीसी परियोजना विरुद्ध कालोपट्टी बाँधेर बिरोध प्रदर्शन

घरसञ्चारसाउन ३०,तुलसीपुर । दाङमा अमेरिकी परियोजना(एमसीसी) विरुद्ध कालोपट्टी बाँधेर बिरोध कार्यक्रम गरिएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा घोराहीको तुलसीपुर चोकमा एमसीसी परियोजना पुनः सक्रिय बनाउने षड्यन्त्रको बिरोधमा कार्यक्रम गरिएको हो । बिरोधपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले अमेरिकाले ललिपप देखाएर नेपालको सामरिक महत्वको भूगोल…

Read More

रास्वपा नेताको बिबादास्पद अभिब्यक्तिले सञ्चार जगतमा खैलाबैैला

घरसञ्चार रुपन्देही । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको सरगर्मी बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको विवादास्पद अभिव्यक्तिले राजनीतिक र सञ्चार क्षेत्रमा खैलाबैला मच्चिएको छ ।सिद्धार्थनगर–७ निवासी रास्वपाका उम्मेदवार आकांक्षी पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यमविरुद्ध दिएको अभिव्यक्तिले ठूलो विवाद निम्त्याएको हो । केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा…

Read More

रेशम पक्ष आन्तरिक छलफलमा, रञ्जिताको ध्यान उपनिर्वाचनमा

घरसञ्चार काठमाडौँ । निर्वाचन आयोगले पार्टीको अध्यक्षमा लालवीर चौधरीलाई मान्यता नदिएपछि नागरिक उन्मुक्तिका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।रेशम चौधरी पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले आयोजना गरेको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीरलाई बनाएका थिए । उक्त निर्णय निर्वाचन आयोगमा दिए पनि आयोगले त्यसलाई मान्यता नदिई श्रेष्ठलाई नै कायम राख्न भन्यो ।मंगलबार अबेर आयोगले…

Read More

एमालेको प्रदेश बैठक: सामाजिक अराजकता बिरुद्ध दृढता पूर्वक उभिन आह्वान

घरसञ्चार दाङ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पुर्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप प्रस्तावहरू पारित गरेको छ ।बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ ।…

Read More

नेकपा एसका प्रमुख सचेतक मेटमणी चौधरी बिरुद्ध चेक अनादरको जाहेरी

घर सञ्चार दाङ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ । बुधबार प्रहरी कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ । यसबारे हामी छलफलमा छौं,’ उनले भने । लुम्बिनी प्रदेश…

Read More

नेपाल भूपू सैनिक संघ दाङको ३५ औं स्थापना दिवस, दीप प्रज्वलन गरि मनाईयो

घरसञ्चार दाङ । नेपाल भूतपूर्व सैनिक संघ दाङको ३५ औं स्थापना दिवस दीप प्रज्वलन गरी मनाईएको छ । नेपाली कांग्रेस निकट यो संघले आफ्नो स्थापनाको तीन दशक भन्दा बढी समय पार गरेसँगै सामाजिक, राष्ट्रिय तथा संगठनात्मक योगदानको स्मरण गर्दै विविध कार्यक्रमसहित दिवस मनाएको हो । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरी लमहीको पार्टी कार्यालयमा…

Read More