गढवाको गोबरडिहा आयुर्वेद औषधालयबाट निशुल्क फिजियोथेरापी सेवा शुभारम्भ
आलोक भावुक गढवा, ११ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका–३ स्थित गोबरडिहा आयुर्वेद औषधालयले निशुल्क फिजियोथेरापी सेवा औपचारिक रूपमा सुरु गरेको छ । बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले…





