राप्तीमा जलवायु अनुकूलित गाउँ योजना पुनरावलोकन तथा समीक्षा सम्पन्न
घरसञ्चार भालुबाङ, ८ मंसिर । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङसँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र द्वारा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत तयार र कार्यान्वयनमा रहेको जलवायु अनुकूलित गाउँ योजनाको पुनरावलोकन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । योजना राप्ती गाउँपालिकाका तीन समुदायबगासोती, भुल्के र रूपाकोटमा तयार गरी पाँच वर्षदेखि कार्यान्वयनमा…






