मोटरसाइकल दुर्घटनामा घाइते भएका चौधरीलाई प्लेनबाट काठमाडौं लगियो
घरसञ्चारतुलसीपुर, १७ भदौ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनालाई काठमाडौं रिफर गरिएको छ । दुर्घटनमा परी गम्भिर घाइते भएका शान्तिनगर गाउँपालिका–२ का ३१ बर्षीय जगत बहादुर चौधरीलाई थप उपचारका लागी काठमाडौं पठाईएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरको गुम्राहचोकबाट बिरेन्द्र चोकतर्फ जाँदै गरेको रा ७ प ८६३९ नम्बरको…






