देउखुरीमा घर माथी रूख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षती
ओमप्रकाश गुप्ताभालुवाङ, १६ भदौ । दाङको देउखुरीमा घर माथि काँचो सालको रूख ढल्दा १ घरमा पुर्ण र १ घरमा आंशिक क्षति पुगेको छ । आइतबार मध्याह्न १२/३० बजेको समयमा घर माथि एक्कासी सालको रूख ढल्दा राप्ती गाउँपालिका ३ मुक्त कमैया नयाँबस्ती स्थित लक्ष्मीप्रसाद चौधरीको घरमा पुर्ण रूपमा क्षति पुगेको छ । चौधरीको टिन लगाएको कच्ची…






