दाङ बस दुर्घटना अपडेट: सबै घाइते डिस्चार्ज, बस चालक प्रहरी नियन्त्रणमा
घरसञ्चार दाङ । दाङमा भएको बस दुर्घटनामा परेर घाइते भएका सबै २२ जना यात्रु प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेका अनुसार बिहान करिब ३ बजे भएको बस दुर्घटनमा २२ जना घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ । डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै…





