देउखुरी डान्सिङ स्टार सिजन–६ सम्पन्न, उपाधी देउखुरी पब्लिकलाई
घरसञ्चारदेउखुरी, २१ भदौ । देउखुरी क्षेत्रमा बालबालिकाको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको देउखुरी डान्सिङ स्टार सिजन–६ शनिबार भव्यतापूर्वक लमहीमा सम्पन्न भएको छ । अडिसनदेखि फाइनलसम्मका विभिन्न चरण पार गर्दै अन्ततः विजेता घोषणा गरिएको हो । यो प्रतियोगिता अडिसन राउण्डबाट सुरु भएको थियो । अडिसनमा मात्र देउखुरीका विभिन्न विद्यालयका २२५ जना विद्यार्थीले आफ्नो प्रतिभा…





