दाङका सिडीओ लम्सालको कैलाली सरुवा, कैलालीका हमाल गृहमा तानिए
घरसञ्चार काठमाडौँ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको सरुवा भएको छ । उनी कैलाली जिल्लामा सरुवा भएका हुन् ।गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन बहादुर हमाललाई जिम्मेवारीबाट हटाएपछि दाङका सिडिओ उक्त जिल्लामा जाने भएका हुन् । कैलालीका सिडीओलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तान्ने निर्णय गरेको हो । बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट…





