लुम्बिनी प्रदेशमा तयार हुँदै गरेका मन्त्रालय भवन

लीलाधर वलीदाङ, १८ भदौ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री कार्यालयसहित १० वटा निर्माणाधीन मन्त्रालयको भौतिक प्रगति ५ प्रतिशत बढि सकिएको छ । प्रदेश सरकारले गुरुयोजना अनुसार मण्डला आकारमा आकर्षक शैलीमा प्रशासनिक केन्द्र निर्माण गरिएको छ । मुख्यमन्त्री कार्यालय र अन्य नौ वटा मन्त्रालयको ८५…

Read More

लुम्बिनीमा विपद्का घटनामा परी एक महिनामा ४३ जनाको मृत्यु

घरसञ्चारदाङ,१८ भदौ । लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्का घटनामा परी ४३ जनाको मृत्यु भएको छ । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा एक सय ५४ जना घाइते भएका छन् भने दुईजना बेपत्ता छन् । सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत तीन सय ३५ वटा घटना…

Read More

जापानमा गर्मीका कारण ८४ हजार मानिस अस्पताल भर्ना

घरसञ्चारकाठमाण्डौ, भदौ १७ । जापानमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जापान मौसम एजेन्सीका अनुसार पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनको असरसँगै विश्वभर तापमान वृद्धि भइरहेको र त्यसको असर जापानमा पनि देखिएको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार जुनदेखि अगस्टसम्मको औसत तापक्रम सामान्यभन्दा २.३६ डिग्री सेल्सियसले बढी थियो ।…

Read More

अमेरिकाबाट थप ३७ नेपाली निष्कासन, नेपाल फर्काउने तयारी

घरसञ्चारकाठमाडौँ, भदौ १७ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोली (बुधबार) नेपाल ल्याउन लागेको हो । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरकोको अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई नेपाल पठाउँदैछ । विमानस्थलमा अवतरण गरेपछि अध्यागमन…

Read More

सिरहाको लहानमा आमा छोरा मृत फेला

घरसञ्चारसिरहा, भदौ १७ । सिरहाको लहान नगरपालिका १ मटियर्वामा आमा छोरा मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा घर भाडा लिएर बस्दै आएका प्रवीण चौधरीको २३ वर्षीय श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी मंगलबार घरभित्रै मृत भेटिएका हुन् । सँगै रहेका अर्का ९ महिनाको छोरा भने गम्भीर…

Read More

गोरखामा ४ म्याग्निच्युडको भुकम्प

घरसञ्चारगोरखा, १७ भदौ । गोरखामा भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान सवा ६ बजे भूकम्प गएको हो ।भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन । यद्यपि सबै युनिटमा सम्पर्क गरेर बुझ्ने काम भइरहेको प्रहरीले जनाएको…

Read More

गुणस्तरहीन दूध बिक्री गर्ने घोराहीका नौ डेरी पसल कारबाहीमा

घरसञ्चारदाङ। घोराही उपमहानगरपालिकाले गुणस्तरहीन दूध बिक्री गर्ने नौ वटा डेरी पसललाई पाँच–पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको बजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही वडा नम्बर १५ मा रहेका ती डेरीहरुले नेपाल सरकारले तोकेको मापदण्डअनुसार गुणस्तर नभएको दूध बिक्री गरेको पुष्टि भएपछि कारबाहीमा कारबाही गर्ने निर्णय गरेको हो । स्थानीय बजार…

Read More

पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु

घरसञ्चारदाङ, १६ भदाैं । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले पत्रकारहरूको सुरक्षाका लागि १ करोड रुपैयाँ राशिको कल्याणकारी कोष स्थापना अभियान सुरु गरेको छ । महासङ्घको यसअघि गरिएको बैठकको निर्णय अनुरुप कोषमा रकम संकलनका लागि सहयोग अभियान सुरु भएको हो । जसअनुसार मुलुककै सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही उपमहानगरपालिकामा कोष स्थापनाका लागि पत्रकार महासंघले ज्ञापनपत्र बुझाएको…

Read More

विद्यालय शिक्षा विधेयक : दाङमा स्कुल बसकाे बिराेध र्‍याली

घरसञ्चार दाङ, १६ भदाै । विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयकाे हित विपरीत रहेकाे भन्दै आन्दोलनरत निजी विद्यालयहरूले दाङ लगायत देशभर स्कुल बसकाे बिराेध र्‍याली निकालेका छन् । प्याब्सन दाङले पनि आज साेमबार दाङमा विभिन्न स्थानमा स्कुल बसकाे र्‍याली निकालेकाे छ । प्याब्सन दाङ अन्तर्गत दाङकाे घाेराही, तुलसीपुर, लमही, भालुबाङ र गढवा नगर कमिटीले…

Read More

सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती

महेश बस्नेतदाङ, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन जारी राखेका छन् ।  शुक्रबार घाेराहीमा भएकाे बृहत् खबरदारी सभालाई सम्बाेधन गर्दै प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई चुनाैती दिए । सभाका प्रमुख वक्ता समेत रहनुभएका…

Read More