जेन-जी प्रदर्शन: १८ जनाको मृत्यु, २ सय ५६ जनाको उपचार हुँदै

घरसञ्चारकाठमाडौं । आज जेन–जी युवाहरुले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू…

Read More

धार्मिक स्थल संरक्षण र प्रवर्द्धनमा गाउँपालिका प्रतिबद्ध छ : अध्यक्ष बिष्ट

तुलबहादुर कवँर मगरदाङ, २२ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताएका छन् । शनिबार राप्ती गाउँपालिका–५, पहरूवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले भन्नुभयो, “शिवसवरी धाम जस्ता धार्मिक स्थलहरू हाम्रो पहिचान, आस्था र संस्कृतिका धरोहर हुन् । यसलाई…

Read More

देउखुरी डान्सिङ स्टार सिजन–६ सम्पन्न, उपाधी देउखुरी पब्लिकलाई

घरसञ्चारदेउखुरी, २१ भदौ । देउखुरी क्षेत्रमा बालबालिकाको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको देउखुरी डान्सिङ स्टार सिजन–६ शनिबार भव्यतापूर्वक लमहीमा सम्पन्न भएको छ । अडिसनदेखि फाइनलसम्मका विभिन्न चरण पार गर्दै अन्ततः विजेता घोषणा गरिएको हो । यो प्रतियोगिता अडिसन राउण्डबाट सुरु भएको थियो । अडिसनमा मात्र देउखुरीका विभिन्न विद्यालयका २२५ जना विद्यार्थीले आफ्नो प्रतिभा…

Read More

नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

घरसञ्चारदाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन । लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला…

Read More

राप्ती गाउँपालिकालाई राप्ती उद्योग वाणिज्य संघद्वारा सम्मान

भिसुन शाहीभालुबाङ भदौ १९ । राप्ती उद्योग वाणिज्य संघले राप्ती गाउँपालिकालाई सम्मान गरेको छ । विशेष कार्यक्रमको आयोजना गरि बाणिज्य संघले पालिका अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण कर्मचारीलाई सम्मान गरेको हो । नेपाल अधिराज्य भरका ७५३ वटा पालिका मध्य दाङको राप्ती गाउँपालिका आधारभूत स्वास्थ्य सेवा क्षेत्रमा देशकै उत्कृष्ट पालिका घोषित भएको अवसरमा सम्मान गरिएको हो ।…

Read More

राप्तीमा २३ हजारभन्दा बढीका अखाद्य वस्तु नष्ट

तुलबहादुर कवँर मगरभालुबाङ, १८ भदौ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनका क्रममा जफत गरेको २३ हजार ७ सय ३० रुपैयाँ बराबरका अखाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा नेपाल प्रहरी र पत्रकारसमेतको टोलीले भदौ १७ र १८ गते दुई दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा म्याद…

Read More

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बिहीबारदेखि निष्क्रिय हुने तयारी

घरसञ्चारकाठमाडौं, १८ भदौ । नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाललाई अनिवार्य रूपमा दर्ता गर्नुपर्ने सरकारी नियमको अन्तिम समयसीमा सकिँदासम्म नयाँ प्लेटफर्मले आवेदन नदिएकाले बिहीबारदेखि दर्ता नभएकालाई निष्क्रिय गर्ने तयारी भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार कार्यालय समय सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन दिन सकिने प्रावधान छ । तर, बिहीबार बिहानसम्म पनि आवेदन नआए…

Read More

सर्पको टोकाईबाट नया जीवन पाएकि रैनावति र रेनु

श्रवण कुमार यादवराजपुर, १८ भाद्र । दाङको राजपुर गाउँपालिका-५, नौसहरा निवासी १६ वर्षीया रैनावति यादव र १२ वर्षीया रेनु यादवलाई मंगलबार साँझ सर्पले डस्यो । बेलुकी करिब ६ बजेकोे समयमा बारीमा घाँस काटेर घर फर्कदै गर्दा उनी दिदिबहिनीलाई बिषालु सर्प गोमन (कोब्रा)ले डसेको हो । बालिकाहरू घर फर्कने क्रममा चप्पल लगाउने बेलामा अचानक सर्पले दुबै…

Read More

निजी विद्यालयकाे याेगदान सरकारले अवमूल्यन गरेको आरोप

घरसञ्चारदाङ, १८ भदाै । निजी विद्यालयले शिक्षाकाे क्षेत्रमा पुर्‍याएकाे याेगदानकाे सरकारले अवमूल्यन गरेकाे एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । बुधबार दाङकाे घाेराहीमा निजी विद्यालयका छाता सङ्गठनहरूद्वारा आयाेजित खबरदारी सभालाई सम्बाेधन गर्दै वक्ताहरूले सरकारले निजी विद्यालयहरूकाे याेगदानकाे अवमूल्यन गरेकाे बताएका हुन् । विद्यालय शिक्षा विधेयकका केही बुँदा निजी विद्यालयकाे हित विपरीत रहेकाे भन्दै प्याब्सन दाङ, एन…

Read More

जिल्ला समन्वय समितिको मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम

तुलबहादुर कवँर मगरदाङ, १८ भदौ । दाङका स्थानीय तहबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम भएको छ । जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन गर्दा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम भएको हो । लिजा र एफआरए, पूँजीगत खर्चको प्रतिशत, वित्तीय अनुशासन तथा प्रस्तुतिकरणलाई आधार…

Read More