गढवामा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको सेरामिक प्रदर्शनी

आलोक भावुक गढवा, २४ असोज । गढवा गाउँपालिकाको छात्रवृत्तिमा अध्ययनरत तीन विद्यार्थीले बनाएका आकर्षक सेरामिक सामग्रीहरूको प्रदर्शनी शुक्रबार गढवामा सम्पन्न भएको छ । माटाका भाँडाको परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै गढवा गाउँपालिकाले गढवालाई सेरामिक उद्योगको केन्द्र बनाउने दीर्घकालीन योजना अघि बढाएको हो। काठमाडौं विश्वविद्यालयको क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययनरत विद्यार्थी ज्ञानबहादुर थारु कुमाल वडा नम्बर १,…

Read More

लमहीमा सरायँ नाच, बसाईसराईले छेक्दैन आफ्नो मौलिक्ता

घरसञ्चार देउखुरी, २१ असोज । देउखुरीको लमहीमा धुमधामका साथ मँगलबार सरायँ नाच अर्थात खड्क जात्रा निकालिएको छ ।दशैँको टीकापछि पूर्णिमा सम्म पहाडका टाकुरामा शक्तिपीठका रूपमा रहेका कोटमा सरायँ हुने प्रचलन रहेको छ । पन्चेबाजा बजाएर हतियार सहित गरिने नृत्य, गीत र खेलको संयुक्तरूप हो सरायँ । सरायँ, बसाइसराइका कारण तराई लगायतका क्षेत्रमा पनि विस्तार भएको…

Read More

प्रेस युनियन देउखुरीद्वारा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

घरसञ्चार दाङ । नेपाल प्रेस युनियन दाङ क्षेत्र नम्बर १ ले दसैं, शुभदिपावली तथा छठ पर्बको अवसरमा अन्तरक्रिया सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले नेपालमा हुने हरेक परिवर्तनका आन्दोलनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन । उनले पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगका…

Read More

सकुशल उद्दार गरिएकाे पुतलि कछुवा अजम्मरी तालमा छाडियाे

घरसञ्चार देउखुरी, ६ असाेज । लमहीमा पुतलि कछुवा फेला परेको छ । लमही नगरपालिका वडा ३ मजगाउँमा स्थानीयले फेला पारेका हुन् । स्थानीय विजय चाैधरीले साेमबार बिहान ९ बजे भालुवाङ् जाने क्रममा पूर्वपश्चिम राजमार्गमा फेला पारेपछि वन्यजन्तु उद्दारकर्ता शिवु खनाल र अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजाललाई खबर गरेका थिए । वन्यजन्तु उद्दारकर्ता…

Read More

दाङमा ४७ सरकारी कार्यालय सँगै १८९ सवारी साधनमा तोडफोड र आगजनी:जेनजी आन्दोलन

घरसञ्चार दाङ, २ असोज । दाङमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा छ घन्टामा ४७ सरकारी कार्यालय र १८९ सवारी साधनमा आगजनी तथा तोडफोड गरिएको छ । आन्दोलनका क्रममा १२ बजेपछि बेलुकी ६ बजेसम्म जिल्लामा सरकारी कार्यालय, सवारी साधन, सबै क्षतिविक्षत रूपमा ध्वस्त पारिएको थियो । प्रारम्भिक विवरण अनुसार, २४ वटा सरकारी कार्यालयका ४७ वटा…

Read More

जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरुलाई निर्देशन दिएका छन् । विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताएका हुन् । पुरानो अवस्थामा अघि…

Read More

राप्ती आधारभूत अस्पतालकाे सेवा सुधारबारे छलफल

तुलबहादुर कँवर मगर सिसहनियाँ, ३० भदौ । राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा सेवा–सुविधा र गुणस्तर सुधारबारे सोमबार छलफल गरिएको छ । छलफलमा गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, अस्पताल प्रशासन प्रमुख धनबहादुर खड्का, मेसु डा. हरि पाण्डेसहित चिकित्सकहरूको उपस्थिति थियो ।…

Read More

राप्ती नदीमा डुबेका चौधरीको शव तिनदिन पछि फेला

शिवु खनाल देउखुरी, २९ भदौँ । राप्ती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव तिनदिन पछि फेला परेको छ । राप्ती नदिमा डुबेर बेपत्ता हुनु भएका लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना निवासी आन्दाजी ५५ वर्षिय ईश्वर चौधरीको शव तिनदिन पछि राप्ती नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख भवानी प्रसाद धमालाले…

Read More

के गर्दैछन् जलेका कार्यालयका कर्मचारी ?

खेमराज रिजालदाङ, २७ भदौ । जेनजीहरूको आन्दोलनका क्रममा दाङका दर्जनौँ सरकारी कार्यालय क्षणभरमै ध्वस्त भए । आन्दोलन उग्र बन्दै गएपछि स्थानीय पालिकाका प्रशासनिक कार्यालय ध्वस्त भए । जिल्ला समन्वय समिति दनदनी बल्यो । सडक पूर्वाधार, मालपोत, नापी, अदालत, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायतका कार्यालय क्षणभरमै खरानी भए । त्यो सनसनीपूर्ण आगजनीमा कर्मचारी कार्यालयमा बस्न सक्ने…

Read More

देउखरीमा राप्तीमा डुबेर एकजना बेपत्ता

घरसञ्चारदाङ । देउखुरीमा राप्ती नदिमा दुबेर एकजना बेपत्ता भएका छन । लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना निवासी ५५ बर्षिय ईश्वर चौधरी नदिमा खसेर बेपत्ता भएको प्रहरीले बताएको छ ।उनी बिहिवार बेलुकी ६ बजे पारीबाट वारि घर आउँदै थिए । लमही-कोईलावास सडकखण्डको बलरामपुर पुल आसपास नदिको डिलबाट उनी राप्तीमा खसेका थिए । उनको शसस्त्र…

Read More