लमही नगरपालिकाको १८ औँ नगरसभा, महत्वपुर्ण दुई बिधेयक पारित

टेकबहादुर पुन देउखुरी । लमही नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभाले चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै सार्वजनिक गरेको छ । नगरसभापछि नगरप्रवक्ता मोहन गिरीले पत्रकार सम्मेलनमार्फत नगरसभाबाट भएका निर्णयहरू सार्वजनिक गरेका हुन । नगरसभामा उपप्रमुख लक्ष्मी योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन…

Read More

वन्यजन्तु संरक्षणमा भुमिका निर्वाह गरेको भन्दै पत्रकार खनाल सम्मानित

घरसञ्चार देउखुरी । पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित भएका छन् । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित भएका हुन् । वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार भन्दा बढि विषालु, अविषालु सर्पकाे…

Read More

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

तुलबहादुर कवँर मगर मसुरिया, २० पुस । दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार गाउँपालिकाको सभाहल, मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका तथा मातहतका कार्यालयहरूको काम–कारबाही, सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश…

Read More

समावेशी लोकतन्त्र कमजोर पार्ने राजनीतिक अभ्यासप्रति ओरेकको कडा आपत्ति

आलोक भावुक दाङ, १७ पुष । हाल सार्वजनिक भएका विभिन्न राजनीतिक दलका समानुपातिक सांसद सिफारिस सूचीहरू प्रति अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका छन् । समावेशी लोकतन्त्रको मर्म विपरीत शक्ति केन्द्रसँग नजिक रहेका, पहिले नै नेतृत्व तहमा प्रतिनिधित्व पाएका तथा सत्ता पहुँच भएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको भन्दै उनीहरूले सूची तत्काल सच्याउन माग गरेका…

Read More

अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा, पत्रकार सहित ८ जना सम्मानित

शिबु खनाल देउखुुरी, ६ पुस । लमही स्थित अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन वन अधिकृत जीवन पंगेनिको प्रमुख अतिथि एबम् सामुदायिक वन स्थानीय उपभोक्ता वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको…

Read More

लमही नगरपालिकाको सार्वजनिक सुनुवाई, सुशासन र सेवा प्रवाहप्रति कडा प्रश्न

घरसञ्चार लमही । लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथा २०८२ र २०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा लमहीको सार्बजनिक बगैचामा भएको कार्यक्रममा नगरबासीले सेवा प्रवाह, सुशासन र विकास निर्माणका विषयमा कडा असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिकाले यसरी नगरबासीसँग सार्बजनिक स्थलमा गरेको यो कार्यक्रम पहिलो…

Read More

लमहीमा होटल सञ्चालक मृत फेला

घरसञ्चार दाङ । दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या…

Read More

नेपाली काँग्रेस नेता बुढा मगरको निधनप्रति श्रद्धाञ्जली सभा सम्पन्न

टेकबहादुर पुन लमही । नेपाली काँग्रेसका नेता तथा क्षेत्रिय प्रतिनिधि शेरबहादुर बुढा मगरको निधन भएको सातौँ दिनमा नेपाली काँग्रेस लमही नगर समितीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका समर्पित, इमानदार र सदैव संगठन विस्तारमा अग्रसर बुढा मगरप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न तह–स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली काँग्रेस लमही नगर…

Read More

अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

आलोक भावुक गढवा, १३ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा–३ को आठौं वार्षिक साधारण सभा शनिबार गढवा–३ गोबरडिहामा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि यादवले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा पुँजी…

Read More

चारलेन सडक विस्तारको माग गर्दै संघर्ष समितिले बुझायो राप्तीमा ध्यानाकर्षण पत्र

तुलबहादुर कवँर मगर मसुरिया, १२ मंसिर । धानखोला–लमही सडक खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने मागसहित ‘धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियान’ ले राप्ती गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष अभियानका संयोजक प्रकाश शाहीले शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार मंसिर ९ गते एमसिए नेपालका प्रतिनिधिसँग…

Read More