सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती
महेश बस्नेतदाङ, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन जारी राखेका छन् । शुक्रबार घाेराहीमा भएकाे बृहत् खबरदारी सभालाई सम्बाेधन गर्दै प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई चुनाैती दिए । सभाका प्रमुख वक्ता समेत रहनुभएका…






