अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा, पत्रकार सहित ८ जना सम्मानित
शिबु खनाल देउखुुरी, ६ पुस । लमही स्थित अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन वन अधिकृत जीवन पंगेनिको प्रमुख अतिथि एबम् सामुदायिक वन स्थानीय उपभोक्ता वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको…





