चोरी भएको मोटरसाइकल एक सातापछि फेला, चार जना पक्राउ
घरसञ्चारदाङ। तुलसीपुरमा चोरी भएको मोटरसाइकल प्रहरीले एक सातापछि फेला पारेको छ ।सल्यान दार्मा गाउँपालिका–५ घर भई हाल तुलसीपुर–५ पिपलबोटमा मैना लुगा घर फेन्सी स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय रामबहादुर केसीको मोटरसाइकल गत साउन २२ गते दिउँसो १ बजे चोरी भएको थियो । पसल अगाडि पार्किङ गरी राखेको रा.४ प ६२२८ नम्बरको केटिएम डुके २…





