लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन
शिवु खनालदेउखुरी, ९ भदौँ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन आएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले सोमबार न्यू पौडेल ट्रेडर्स पसलको उद्घाटन गर्नुभएको हो । गोरखा स्कुल जाने रोड होटल सिद्धान्त नजिकै लमही गल्ली स्थित न्यू पौडेल ट्रेडर्स पसल सञ्चालनमा आएको…





