साइकल अनियन्त्रित भई एकजना गम्भीर घाइते
शिवु खनाल देउखुरी, २५ साउन । देउखुरीमा साइकल अनियन्त्रित हुदाँ एकजना गम्भीर घाइते भएका छन् । पुर्बबाट पश्चिम तर्फ जाँदै गर्दा लमही नगरपालिका-७ बनघुस्रीमा साईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ८ भाैका निवासी ४५ वर्षिय श्रवण चाैधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख भवानी प्रसाद धमलाले…





