संघर्षबाट सुरक्षासम्म : एकल महिला चौधरीको जीवनमा नया आयाम
टेकबहादुर पुन देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर २ पश्चिम गैरा निवासी ४१ वर्षीया एकल महिला कैलाशपती चौधरीको परिवारका लागि नयाँ पक्की घर निर्माण गरी गृहप्रवेश कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आर्थिक सहयोग र राजपुर गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त घर एकल तथा अति विपन्न महिलाका लागि सुरक्षित आवासको उदाहरण…





