देउखुरीमा एकब्यक्ति मृत अबस्थामा फेला

घरसञ्चार

दाङ । देउखुरीमा एकब्यक्ती मृत अबस्थामा भेटिएका छन्

लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा एकब्यक्ति मृत भेटिएका हुन । सोही ठाउँ निवासी बर्ष ५७ का श्यामलाल चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बेलुका करिब ५ बजेको समयमा स्थानियले चौधरीको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनी तरकारी किन्न भनी घरबाट निस्किएका थिए । शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *