एक्लै दृश्यावलोकन गरिरहेको लमहीको ‘भ्यु-टावर’
घरसञ्चार दाङ । लमहीमा निर्माणाधिन भ्युटावर अलपत्र अबस्थामा छ । संरचना आकर्षक भएपनि प्रयोग बिहिन हुँदा अलपत्र जस्तै बनेको हो । लमही नगरपालिकामा तत्कालिन नगरप्रमुख कुलबहादुर केसी रहँदा भ्युटावर निर्माण गरिएको हो । करिब एक करोड बढि स्थानिय तहको बजेटमा निर्माण भएको भ्युटावरले अहिले आफै एक्लै लमही बजार नियालीरहेको छ । पर्यटकको आवात जावात क्रम…





