प्यूठानमा दुर्लभ केरा, एउटै बोटमा दुई थाम
शिव राज खनाल प्यूठान । प्युठान नगरपालिका–१ का कृषक तेजबहादुर केसीको मेहनतले एक अनौठो र दुर्लभ नतिजा दिएको छ । उनले लगाएको एउटा केराको बोटमा दुईवटा थाममा केरा फल्दा स्थानीयबासी अचम्मित भएका छन् । सामान्यतया केराको बोटमा एक मात्र थाम (घरी) हुन्छ, जसमा केरा फल्ने गर्छ । तर तेजबहादुर केसीको बगैंचामा देखिएको बोटमा दुई घरी…





