लमही–घोराही मुुसोट खोलाको डाइभर्सन सुचारु, सडक सञ्चालनमा

शिवु खनाल दाङ, २२ साउन । मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने हुदाँ रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको बैकल्पिक (डाइभर्सन) सडकको बिहिवार वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशन राज पाण्डेको नेतृत्वमा खटिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख माधव…

Read More

शान्तिश्रीको स्वरमा तीज गीत ‘हाइ गोरी’ सार्वजनिक

घरसञ्चार दाङ । तीजको उल्लासपूर्ण माहोललाई लक्षित गर्दै संचारकर्मी तथा गीतकार प्रिया स्मृती गजमेरको शब्दमा तयार गरिएको तीज गीत ‘हाइ गोरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीतकार यादव नाथ योगीको मनमोहक संगीत रहेको छ । गीतलाई मिना थापाको प्रस्तुतिमा संगीतकार योगीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो…

Read More

अचम्मको ध्यानाकर्षण: मुख्य सडकमै रोपियो केराको बोट

भिसुन शाही भालुबाङ । देउखुरी स्थित पुर्बपश्चिम राजमार्गमा स्थानियले सडकमै केरा रोपेर बिरोध जनाएका छन् । राजमार्गको जर्जर अवस्थाका कारण लगातार भइरहेका दुर्घटनाप्रति आक्रोशित राप्ती गाउँपालिका–१ का स्थानीयहरूले अनौठो तरिकाबाट विरोध जनाएका हुन् । बुधबार बिहान, उनीहरूले राजमार्गमा परेका खाल्टोमा केरा रोप्दै सडक विभागको उदासीनतामाथि चर्को प्रश्न गरेका छन् । “खाल्डो हो कि बारी? कि…

Read More

मनसुनजन्य विपदमा सचेत रहन राप्ती गाउँपालिकाको अपिल

तुल बहादुर कवँर मगर मसुरिया,२० साउन । विगत केही दिनदेखि दाङ, रोल्पा र प्यूठानसहितका क्षेत्रमा मनसुन सक्रिय भई लगातार भारी वर्षा भइरहेको सन्दर्भमा राप्ती गाउँपालिकाले बाढी, डुवान र पहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन मंगलबार एक सूचना जारी सर्वसाधारणलाई अपिल गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा जारी सूचनामा खोलानाला तथा नदीहरूमा पानीको बहाव तीव्र रुपमा बढेको…

Read More

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई

तुल बहादुर कवँर मगर मसुरीया, २० साउन । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सुनुवाइ कार्यक्रम वडा नं. २ स्थित करम्दी सामुदायिक वन उपभोक्ता समिति भवनको प्राङ्गण, एकतानगरमा भएको हो ।गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कार्यबारे जानकारी गराउँदै, सेवाग्राहीसँग अन्तरक्रिया…

Read More

कृषि समितिको साधारसभा, अध्यक्षमा प्रेमलाल चौधरी चयन

ओमप्रकाश गुप्ता दाङ, १८ चैत । राप्ती चेम्बर अफ कमर्स भालुबाङको मातहतमा रहेको कृषि समितिको प्रथम साधारसभा तथा अधिवेशन शनिवार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि मनोनित गर्नेगरी १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जस अनुसार…

Read More

तिजको मौलिक्ता हराउँदै गएकोमा चिन्ता

घरसञ्चार दाङ । आधुनिकता सँगै तिजको मौलिक्ता हराउँदै गएको प्रति कार्यक्रममा सहभागी हरुले चिन्ता ब्यक्त गरेका छन् । हरितालिका तिजका अबसरमा शुक्रबारदेउखुरी उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको तिज मिलन कार्यक्रममा सहभागीहरुले मौलिकता बचाउँदै तिवपर्ब मनाउनु पर्ने बताएका छन् । कार्यक्रमलाई संबोधन गर्दै लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले तिजका गीतलाई फेसनका रूपमा लिन थालिएको…

Read More

लमही-घोराही सडकखण्ड ४ दिन बन्द हुने

घरसञ्चार दाङ । लमही–घोराही सडकखण्ड चारदिनका लागि बनणद गरिएको छ । उक्त सडक अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो । जिल्लाको प्रमुख सडक संजालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय…

Read More

प्यूठानमा दुर्लभ केरा, एउटै बोटमा दुई थाम

शिव राज खनाल प्यूठान । प्युठान नगरपालिका–१ का कृषक तेजबहादुर केसीको मेहनतले एक अनौठो र दुर्लभ नतिजा दिएको छ । उनले लगाएको एउटा केराको बोटमा  दुईवटा थाममा केरा फल्दा स्थानीयबासी अचम्मित भएका छन् । सामान्यतया केराको बोटमा एक मात्र थाम (घरी) हुन्छ, जसमा केरा फल्ने गर्छ । तर तेजबहादुर केसीको बगैंचामा देखिएको बोटमा दुई घरी…

Read More

दाङमा कुकुरको मृत्युपछि किरिया

घरसञ्चार दाङ । मानिसको मृत्यु भएपछि किरिया गरेको त सबैलाई थाहा छ तर कुकुरको पनि किरिया हुन्छ! भन्दा अचम्म लाग्नु स्वभाविक हो । दाङको तुलसीपुरमा एकजना ब्यक्तिले आफुले पालेको कुकुरको मृत्यु पश्चात् मानिसको जस्तै क्रिया गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-१७, मानपुरका शशीधर पौडेलले घरपालुवा कुकुरको मृत्यु भएपछि क्रिया गरेका हुन । नौ वर्षको उमेरमा साउन…

Read More