“हजुरबुवाको रेडियोबाट सुरु भएको मेरो पत्रकारीता”

शिव राज खनाल (हाल युरोप) _बिहानको कोमल घाममा हाम्रो आँगन अझै निदाइरहेको हुन्थ्यो, तर एउटा मात्र कुरा बिहानै जाग्थ्यो—हजुरबुवाको फिलिप्स रेडियो । कालो रंगको त्यो रेडियो, जस्तो कुनै पुरानो मित्र, जसलाई हजुरबुवाले ढाकाको चेक किरमिरे कपडाले माया गरेर लपेटिदिनु भएको थियो । समाचार सुरु हुनासाथ उहाँको अनुहारमा अनुशासनको बादल उम्थिन्थ्यो । “चुप लाग, समाचार सुरु…

Read More