दाङकी ज्योति केसी अन्तरिक्ष यात्राको तयारीमा, शीर्ष ६ मध्य एकमा पर्न सफल
भिसुन शाही ठकुरीदाङ, भदौ १३ । देउखुरी भालुबाङकी ज्योति केसीले अन्तरिक्ष यात्राको सपना साकार गर्ने दिशामा ऐतिहासिक उपलब्धि हात पारेकी छन् । उनले हालै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू SERA Space (Space Exploration & Research Agency) को रकेट मिशनका लागि शीर्ष ६ “citizen astronauts” मध्ये एकमा पर्न सफल भएकि छिन् । ज्योति केसीले आफ्नो फेसबुकमा…





