 
            
                    भैलोबाट संकलित रकमले बिकटका बद्यार्थीलाई कपडा र शैक्षिक सामाग्री
घरसञ्चार दाङ । देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुरको बाल ज्योति आविलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । डि टु कला केन्द्र र ए आइ एमएस डान्स एकेडेमीले संयुक्त रुपमा देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा रहेकोे बाल ज्योति आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीका लागी शैक्षिक सामग्री…

 
                                                        




 
             
             
             
             
             
             
            