गढवामा यही असार ५ गतेदेखि रमाइलो मेला – कृषि, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धनमा केन्द्रित
घरसञ्चार गढवा, दाङ । गढवा गाउँपालिकाको संरक्षण तथा गढवा युवा क्लबको आयोजनामा “गढवा रमाइलो मेला-२०८३” आगामी असार ५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । “कृषि, पर्यटन, उद्योग र व्यापार, राष्ट्र समृद्धिको आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाले स्थानीय कृषि उत्पादन, व्यापार-व्यवसाय, घरेलु उद्योग तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा…






